site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नयाँघरेलाई ‘दीपा जनमत सम्मान’ प्रदान 
Tiktok banner adTiktok banner ad

काठमाडौं । जनमत वाङ्मय प्रतिष्ठान, बनेपाले निबन्धकार युवराज नयाँघरेलाई सम्मानित गरेको छ । प्रतिष्ठानका अध्यक्ष मोहन दुवालले साहित्यकार नयाँघरेलाई ‘दीपा जनमत सम्मान’ प्रदान गरेका हुन् ।

कार्यक्रममा दुवालले निबन्धकार नयाँघरेको सिर्जनशील साहित्यिक क्रियाशीलताबारे चर्चा गरेका थिए ।

सो अवसरमा नयाँघरेसहित भारती श्रेष्ठ, सिद्धिबहादुर कर्माचार्य, रामसुन्दर देउजा, सोमकाजी शाक्य, श्रीकृष्ण श्रेष्ठलगायत साहित्यकारले बोलेका थिए ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ ८, २०८०  १६:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro