site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
चार कोरोना संक्रमित थपिए, १२ निको 
प्रतीकात्मक तस्बिर ।
Dabur Nepal
NIC Asia

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर चार कोरोना संक्रमित थपिएका छन् । ७६८ वटा स्वाब नमुनाको परीक्षण गर्दा चारजनामा संक्रमण पुष्टि भएको हो ।

यो अवधिमा देशभर १२ जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ७० छ ।

अहिले तीन कोरोना संक्रमति अस्पतालमा उपचाररत छन् । तीमध्ये एक आईसीयू र एकजना भेन्टिलेटरमा उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार जनाएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ ७, २०८०  १५:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro