site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
संसद्को यसै अधिवेशनमा आविष्कारसम्बन्धी कोर्ष सञ्चालन गर्ने विषय पेस गरिने
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नवप्रवर्तन अनुसन्धान, आविष्कार र विज्ञान शिक्षाको विस्तारलाई प्रोत्साहन गर्न नवप्रवर्तन तथा आविष्कार कोर्स स्थापना गरिने बताएका छन् 

शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम वाचन गर्दै उनले संसद्को यसै अधिवेशनमा नवप्रवर्तन, अनुसन्धानर आविष्कारसम्बन्धी कोर्ष सञ्चालन गर्ने विषय पेस गरिने बताएका हुन् ।

नीति तथा कार्यक्रम वाचन गर्दै उनले शैक्षिक क्यालेन्डर पनि पमिरार्जन गरिने पनि बताएका छन् ।

प्रकाशित मिति: शुक्रबार, जेठ ५, २०८०  १७:३४
प्रतिक्रिया दिनुहोस्