site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
संसद्को यसै अधिवेशनमा आविष्कारसम्बन्धी कोर्ष सञ्चालन गर्ने विषय पेस गरिने
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नवप्रवर्तन अनुसन्धान, आविष्कार र विज्ञान शिक्षाको विस्तारलाई प्रोत्साहन गर्न नवप्रवर्तन तथा आविष्कार कोर्स स्थापना गरिने बताएका छन् 

शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम वाचन गर्दै उनले संसद्को यसै अधिवेशनमा नवप्रवर्तन, अनुसन्धानर आविष्कारसम्बन्धी कोर्ष सञ्चालन गर्ने विषय पेस गरिने बताएका हुन् ।

नीति तथा कार्यक्रम वाचन गर्दै उनले शैक्षिक क्यालेन्डर पनि पमिरार्जन गरिने पनि बताएका छन् ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ ५, २०८०  १७:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
Nepal TelecomNepal Telecom
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
NepatopNepatop
Maruti cementMaruti cement
ICACICAC