site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एमाले केन्द्रीय कमिटी बैठकमा आजदेखि प्रतिवेदनमा समूहगत छलफल हुने

काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठकमा आजदेखि पेस भएका प्रतिवेदनमाथि समूहगत छलफल हुने भएको छ ।

बिहीबारको बैठकमा मिसन ग्रासरुट अभियानबारे प्रदेशगत रूपमा तयार पारिएका प्रतिवेदन प्रस्तुत गरिएको थियो । बाँकी रहेका प्रतिवेदन शुक्रबार (आज) नै प्रस्तुत गरिनेछ ।

प्रतिवेदन प्रस्तुत भएपछि समूह बनाएर छलफल गरिने एमालेले जनाएको छ । समूहगत छलफलपछि प्रदेश अध्यक्षहरूले निष्कर्षका रूपमा सुझाव प्रस्तुत गर्नेछन् ।

बिहीबारदेखि सुरु भएको बैठक तीन दिनसम्म चल्नेछ ।

ओलीले प्रस्तुत गरेको यस्तो छ राजनीतिक प्रतिवेदन (पूर्णपाठ)

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख २९, २०८०  ०५:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro