site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
पर्यटन आयमा दोब्बरले सुधार, नौ महिनामा पर्यटकले ४४ अर्ब खर्च गरे
फाइल तस्बिर।
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । चालु आर्थिक वर्षको नौ महिनामा खुद सेवा आय ५६ अर्ब २६ करोड रुपैयाँले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय ७९ अर्ब २८ करोड रुपैयाँले घाटामा रहेको थियो ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वर्तमान वित्तीय तथ्यांकअनुसार सेवा खाताअन्तर्गत चैत मसान्तसम्ममा भ्रमण आय ९४.३ प्रतिशतले बढेर ४४ अर्ब १७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय २२ अर्ब ७३ करोड रहेको थियो ।

सेवा खाताअन्तर्गत भ्रमण व्यय ३९.८ प्रतिशतले बढेर ९१ अर्ब ६० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय ६५ अर्ब ५४ करोड रहेको थियो ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख २७, २०८०  १३:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement