site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
पर्यटन आयमा दोब्बरले सुधार, नौ महिनामा पर्यटकले ४४ अर्ब खर्च गरे
फाइल तस्बिर।
Dabur Nepal
NIC Asia

काठमाडौं । चालु आर्थिक वर्षको नौ महिनामा खुद सेवा आय ५६ अर्ब २६ करोड रुपैयाँले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय ७९ अर्ब २८ करोड रुपैयाँले घाटामा रहेको थियो ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वर्तमान वित्तीय तथ्यांकअनुसार सेवा खाताअन्तर्गत चैत मसान्तसम्ममा भ्रमण आय ९४.३ प्रतिशतले बढेर ४४ अर्ब १७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय २२ अर्ब ७३ करोड रहेको थियो ।

सेवा खाताअन्तर्गत भ्रमण व्यय ३९.८ प्रतिशतले बढेर ९१ अर्ब ६० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय ६५ अर्ब ५४ करोड रहेको थियो ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख २७, २०८०  १३:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro