site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
बजेट एकादेशको कथा नहोस् : सोविता गौतम
फाइल तस्बिर।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोविता गौतमले विनियोजन विधेयकमा उल्लेख भएका सिद्धान्त र प्राथमिकतामा ल्याउनुपर्ने कानुन फास्टट्र्याकबाट ल्याए बजेटप्रति आफ्नो विश्वास रहने बताएकी छन् । 

आजको प्रतिनिधिसभा बैठकमा उनले विगतकै जस्तो अवस्था नरहोस् भन्नेमा अर्थमन्त्रीको ध्यानाकर्षण गराइन् ।

Dabur Nepal
NIC Asia

“विगतमा जस्तो सिद्धान्त र प्राथमिकता, नीति तथा कार्यक्रममा महत्वाकांक्षी कुरा आउने र कानुनहरु ५०–६० वर्ष, अंकुशे कानुन विद्यमान रहने अवस्था छ,” उनले भनिन्, “यसले हाम्रो बजेट एकादेशको कथा जस्तो नहोस् ।”

विधेयकको सिद्धान्त र प्राथमिकतामा युवाहरुलाई देशमै रहन मन लाग्ने खालको विषय नपरेको बताइन् । उनले उत्कृष्ट प्राध्यापक देशमा फर्किएर पढाउने वातावरण बनाउनुपर्ने बताइन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख २६, २०८०  १६:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro