म्याग्दीको रघुगंगा गाउँपालिका–१, बेग र बाँदुक गाउँलाई जोड्नका लागि बेगखोलामाथि निर्माण गरिएको ३६५ मिटर लामो झोलुंगे पुल । दुई गाउँलाई जोड्न अग्ला पहाडमा निर्माण गरिएको झोलुंगे पुलले करिब तीन घण्टाको यात्रा ३० मिनेटमा छोट्टिएको छ । तस्बिर : कमल खत्री/रासस ।