site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
परराष्ट्रमन्त्री बन्दै एनपी साउद, भोलि शपथ
फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेसका नेता एनपी साउद परराष्ट्रमन्त्री बन्ने भएका छन् ।

सांसद साउद भोलि परराष्ट्रमन्त्रीमा नियुक्त हुने र भोलि नै पद तथा गोपनीयताको शपथ हुने बालुवाटार स्रोतले जानकारी दिएको छ ।

साउदको शपथका लागि दिउँसो ३ बजेको समय निर्धारण गरिएको स्रोतको भनाइ छ ।

अहिले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परराष्ट्रसहित ६ मन्त्रालयको पनि जिम्मेवारी सम्हालेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख २, २०८०  २१:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro