site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बिपिडब्लु लघुवित्त र मेगा क्यापिटलबीच सेयर रजिष्ट्रार सेवा उपलब्ध गराउन सम्झौता
Tiktok banner adTiktok banner ad

काठमाडौं । बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेड र मेगा क्यापिटल मार्केट्स लिमिटेडबीच सेयर रजिष्ट्रारसम्बन्धी सम्पूर्ण कार्य गर्नको लागि सम्झौता भएको छ ।

आज एक कार्यक्रमका बिच बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत  दिलिपकुमार पोखरेल र मेगा क्यापिटल मार्केट्स लिमिटेडका तर्फबाट का.मु. प्रमुख कार्यकारी अधिकृत शुलभ श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौतासँगै अब धितोपत्र कारोबारसम्बन्धी अभिलेख राख्ने, सेयर दाखिल खारेज गर्ने, नामसारी गर्ने र सेयरवालाहरूको लागत अद्यावधिक गरी राख्ने सम्बन्धी सम्पूर्ण कार्यहरू मेगा क्यापिटल मार्केट्स लिमिटेडमार्फत उपलब्ध गराउने क्यापिटलले जनाएको छ ।

 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत १५, २०७९  १८:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro