site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सत्ता गठबन्धनको बैठक आज पनि निष्कर्षविहीन, भोलि फेरि बस्ने
Tiktok banner adTiktok banner ad

काठमाडौं । सत्ता गठबन्धनको आजको बैठक पनि निष्कर्षविहिन भएको छ ।

आजको बैठकमा प्रधानमन्त्रीले छुट्टाछुट्टै दलका नेताहरूसँग छलफल गरेका थिए ।

बालुवाटारमा आज बसेको बैठकपछि जसपाका नेता राजेन्द्र श्रेष्ठले गठबन्धनका १० दलदलमध्ये ९ पार्टी सरकारमा सहभागी हुने जानकारी दिए । 

बैठक भोलि फेरि बस्ने तय भएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत १५, २०७९  १७:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro