site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एकैदिन थपिए १६ कोरोना संक्रमित
Tiktok banner adTiktok banner ad

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १६ जना कोरोना संक्रमित थपिएका छन् ।

९२१ वटा नमूना परीक्षण गर्दा १६ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै, आज दुईजना संक्रमणमुक्त भएका छन् । 

योसँगै सक्रिय संक्रमितको संख्या ४२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत १२, २०७९  १७:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro