site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जारी ट्रेलर : निःसन्तान दम्पतीको जीवनमा आउने उतारचढाव
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेपाली कथानक चलचित्र ‘जारी’को ट्रेलर सार्वजनिक गरिएको छ । वैशाख १ गतेबाट रिलिज हुने चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । 

सार्वजनिक ट्रेलरमा निःसन्तान दम्पतीको जीवनमा आउने उतारचढाव समेटिएको छ । पूर्वी नेपालको लिम्बू समुदायमा रहेको संस्कार र संस्कृतिको जगमा उभिएको चलचित्रमा दयाहाङ राई र मिरुना मगर मुख्य भूमिकामा छन् । 

उपेन्द्र सुब्बाले निर्देशन गरेको चलचित्रको निर्माता रामबाबु गुरुङ हुन् । चलचित्रका लेखक पनि निर्देशक सुब्बा स्वयं हुन् ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत ११, २०७९  ०८:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro