site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
दश वर्षमा १२ लाख ३९ हजार परिवार बढे, संयुक्त परिवारकाे संख्या ६ हजार ९६ मात्र
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेपालमा दश वर्षमा परिवारको संख्या १२ लाख ३९ हजार ६३५ बृद्धि भएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको तथ्यांकमा ०६८ सालको जनगणनाको तुलनामा ०७८ सालमा यो संख्यामा परिवार संख्या बढेका देखिएको हो । 

०६८ सालको जनगणनामा परिवारको संख्या ५४ लाख २७ हजार ३०२ थियो । ०७८ को जनगणनामा परिवार संख्या बढेर ६६ लाख ६६ हजार ९३७ देखिएको छ । संयुक्त परिवारको संख्या भने न्यून देखिएको छ । करिव ०.९ प्रतिशत अर्थात ६ हजार ९६ मात्र छ । तर, ०६८ सालको तुलनामा यो शून्य दशम्लव २ प्रतिशतले धेरै हो । ०६८ सालको जनगणनामा ०.७ प्रतिशत मात्र संयुक्त परिवार थिए ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत १०, २०७९  १३:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro