अर्थ व्यवसाय


काठमाडौं । महालक्ष्मी विकास बैंकले मनाकामना दर्शन प्रालिसँग सम्झौता गरेको छ ।
सम्झौताअनुसार बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकले कुरिनटारमा सञ्चालित मनकामना केबलकार सेवामा १० प्रतिशत छुट प्राप्त गर्ने बैकले जनाएको छ ।
यस किसिमको सहकार्यबाट बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहक प्रत्यक्ष रूपमा लाभान्वित हुने विश्वास लिएको बैंकले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, चैत ८, २०७९ १४:४०
प्रतिक्रिया दिनुहोस्