site stats
बाह्रखरी :: Baahrakhari
कला
Nabil BankNabil Bank
‘प्रसाद–२’को ‘मार्सी धान’ गीत रिलिज
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कथानक चलचित्र ‘प्रसाद–२’को ‘मार्सी धान’ बोलको गीत सार्वजनिक गरिएको छ । चैत २४ गते रिलिज हुने ‘प्रसाद–२’को गीत सार्वजनिक गरिएको हो । 

सार्वजनिक गीतमा राजनराज सिवाकोटी र मिलन नेवारको स्वर, राजनराजकै शब्द तथा संगीत छ । लोकलयमा तयार पारिएको गीतको भिडियोलाई विक्रम स्वारले कोरियोग्राफी गरेका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार विपीन कार्की र केकी अधिकारीका साथै आश्मा विश्वकर्मा र सरोज अधिकारीको नृत्य छ । 

सुदर्शन थापाले निर्देशन गरेको चलचित्रमा अर्पण थापा, महेश त्रिपाठीलगायत  कलाकारको पनि मुख्य भूमिका छ । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत ८, २०७९  ०६:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC