site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एमालेलाई प्रचण्डको जवाफ– म खोज्दै गएको होइन, तपाईँहरु मलाई खोज्दै आउनुभएको हो 
Tiktok banner adTiktok banner ad

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार बनाउन आफू एमाले खोज्दै नगएको बताएका छन् ।

बरु एमाले नै आफूलाई खोज्दै आएको बताए । उनले त्यसबेला कांग्रेसका बारेमा भनेको टिप्पणी अहिले नै सार्वजनिक नगर्ने बताए ।

“म खोज्दै गएको होइन, तपाइँहरु खोज्दै आउनुभएको हो,” दाहालले संसद्मा सम्बोधन गर्दै भने, “त्यसबेला कांग्रेसलाई के भन्नुभयो ? अहिले सबै कुरा नभनौं । बरु मैले तपाइँलाई दुईपल्ट प्रधानमन्त्री बनाएको थिएँ, एउटा तिर्नुभयो एउटा अझै बाँकी छ । दुई महिनामा किन यस्तो भयो ? मेरो सोझो उत्तर छ । शान्ति र संविधान मेरो दृष्टिकोण नै हो ।”
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत ६, २०७९  १६:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro