राजनीति

काठमाडौं । सत्तारुढ गठबन्धनमा रहेका १० दलका शीर्ष नेताहरुको बैठक सुरु भएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा १० दलका शीर्ष नेताहरुको बैठक सुरु भएको हो ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चैत ६ गते विश्वासको मत लिने विषयमा छलफल हुने बताइएको छ ।
यस्तै, बैठकमा सरकार विस्तारको विषयमा पनि विस्तृत छलफल हुने बताइएको छ ।
प्रकाशित मिति: शनिबार, चैत ४, २०७९ १८:११
प्रतिक्रिया दिनुहोस्