site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
रामसहाय यादव उपराष्ट्रपतिमा निर्वाचित
Ghorahi CementGhorahi Cement

काठमाडौं । रामसहाय प्रसाद यादव संघीय गणतन्त्र नेपालको तेस्रो उपराष्ट्रपति निर्वाचित भएका छन् ।

संघीय संसद् भवन बानेश्वरमा भर्खरै सम्पन्न मतगणनाअनुसार यादव चौथो कार्यकालका लागि उपराष्ट्रपतिमा निर्वाचित भएका हुन् ।

Agni Group

निर्वाचित यादवले ३० हजार ३२८ मतभार प्राप्त गर्दै विजयी भए । उनले संघतर्फ १८४ र प्रदेशसभातर्फ ३२९ मत प्राप्त गरे ।

उनले  ३० हजार ३२८ मतभारसहित निर्वाचित हुँदा नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्य दोस्रो मतभारसहित पराजित भएकी छन् । 

Global Ime bank

यादवले प्रदेशतर्फको ३२९ मत र संघतर्फको १८४ मत पाएका छन् । 

एमाले उमेदवार शाक्यले प्रदेशतर्फ १६९ र संघतर्फको १०४ मत पाएकी छन् । उनले पाएको कुल मतभार १६ हजार ३२८ हुन्छ ।

यस्तै जनमत पार्टीका तर्फबाट उमेदवार बनेकी ममता झाले संघतर्फको २३ र प्रदेशतर्फको १५ मतसहित कुल दुईहजार ५३७ मतभार पाएकी छन् ।  

प्रमिला कुमारीले भने प्रदेशतर्फको एक मत पाएकी छन् । उनले सार्वजनिक विज्ञप्तीमार्फत् आफ्नो उमेदवारी फिर्ता लिएपनि कानुनी रुपमा उनको नाम भने कायम थियो ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत ३, २०७९  १६:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC