राजनीति

काठमाडौं । उपराष्ट्रपति निर्वाचन अधिकृत महेश शर्मा पौडेलले शब्दले स्पष्ट पारेको विषयमा संवैधानिक व्यवस्था नै परिवर्तन वा निस्तेज हुने गरी बलपूर्वक व्याख्या गर्न नहुने आदेश दिएका छन् । उनले उपराष्ट्रपतिका लागि रामसहायप्रसाद यादवको उमेदवारीविरुद्धका उजुरी खारेज गरिदिएका छन् ।
संविधानले स्पष्ट भनेको विषयमा त्यसको आशय खोज्नु नपर्ने व्याख्यासहित आइतबार उनले जनता समाजवादी पार्टी (जसपा)बाट उपराष्ट्रपतिका उमेदवार बनेका यादवको उमेदवारी कायम हुने आदेश पनि गरेका छन् ।
आदेशको पूर्णपाठ पढ्नोस्–
प्रकाशित मिति: आइतबार, फागुन २८, २०७९ १३:२३
प्रतिक्रिया दिनुहोस्