site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘फाटेको जुत्ता खै’ निर्माण गर्दै अर्जुनकुमार, मुख्य भूमिकामा सौगात र ऋचा
Tiktok banner adTiktok banner ad

काठमाडौं । निर्माता अर्जुनकुमारले नयाँ चलचित्र निर्माणको घोषणा गरेका छन् । दुबई पुगेर उनले चलचित्र ‘फाटेको जुत्ता खै’ घोषणा गरेका हुन् । 

चलचित्रलाई निकेश खड्काले निर्देशन गर्नेछन् । चलचित्रको मुख्य भूमिकामा सौगात मल्ल र ऋचा शर्मा रहने छन् । चलचित्रको कथा आकाश बरालले लेख्ने छन् । निर्मातामा अर्जुनसँगै गैरआवासीय नेपाली ठाकुरप्रसाद ढुंगाना र धर्मराज अधिकारी रहनेछन् । 

चलचित्र वैशाखबाट छायांकन हुनेछ । अर्जुनले चलचित्र विकास बोर्डले दुबईमा आयोजना गरेको फिल्म फेष्टिभलमा चलचित्र निर्माणको घोषणा गरेका हुन् । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन ३, २०७९  १५:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro