site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मलेसियाका गृहमन्त्रीको आज औपचारिक भेटवार्ता
तस्बिर : किरणराज विष्ट/रासस ।
Tiktok banner adTiktok banner ad

काठमाडौं । मलेसियाका गृहमन्त्री सैफुद्दिन नासुसन इस्माइलले आज उच्चस्तरीय भेटवार्ता गर्दै छन् । नेपालको तीनदिने भ्रमणका लागि उनी बिहीबार साँझ काठमाडौं आइपुगेका हुन् ।

आज उनले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालसँग औपचारिक भेटवार्ता गर्ने कार्यक्रम छ ।

भ्रमणका क्रममा उनले मलेसियाको ‘फरेन वर्कर इम्प्लोइमेन्ट रिल्याक्सेसन प्लान’बारे नेपाली अधिकारीसँग छलफल गर्नेछन् । उनी शनिबार (भोलि) स्वदेश फर्कने कार्यक्रम छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ २०, २०७९  ०९:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro