site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
घटेको बजारमा आदर्श लघुवित्तका लगानीकर्ताले सर्वाधिक कमाए, सपोर्ट लघुवित्तका लगानीकर्ताले गुमाए
Tiktok banner adTiktok banner ad

काठमाडौं । साताको अन्तिम दिन सेयर बजार घटेर बन्द भएको छ । घटेको बजारमा आदर्श लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । यस दिन आदर्श लघुवित्तको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ ।

आज दिन यस कम्पनीका लगानीकर्ताले प्रतिकित्ता १७५ रुपैयाँ ३० पैसा कमाएका छन् । यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता एक हजार ९२८ रुपैयाँ ९० पैसा कायम भएको छ ।

यस दिन सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । यो कम्पनीको सेयर मूल्य सर्वाधिक ५.८० प्रतिशतले घटेको छ । आज यस कम्पनीका सेयरधनीले प्रतिकित्ता ७१ रुपैयाँ गुमाएका छन् ।

यस दिन नेप्से परिसूचक २२.१२ अंक घटेर २०९४.५४ विन्दुमा झरेको छ । २५७ धितोपत्रको ५८ लाख ९८ हजार ९०३ कित्ता दुई अर्ब ९ करोड रुपैयाँमा खरिद–बिक्री भएको छ ।

कारोबारमा आएका १३ वटै समूहको परिसूचक घटेको छ । सर्वाधिक परिसूचक घट्नेमा जीवन बिमा समूह रहेको छ । यो समूहको परिसूचक २.१७ प्रतिशतले घटेको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ १९, २०७९  १५:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro