site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
घटेको बजारमा आदर्श लघुवित्तका लगानीकर्ताले सर्वाधिक कमाए, सपोर्ट लघुवित्तका लगानीकर्ताले गुमाए
Ghorahi CementGhorahi Cement

काठमाडौं । साताको अन्तिम दिन सेयर बजार घटेर बन्द भएको छ । घटेको बजारमा आदर्श लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । यस दिन आदर्श लघुवित्तको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ ।

आज दिन यस कम्पनीका लगानीकर्ताले प्रतिकित्ता १७५ रुपैयाँ ३० पैसा कमाएका छन् । यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता एक हजार ९२८ रुपैयाँ ९० पैसा कायम भएको छ ।

Agni Group

यस दिन सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । यो कम्पनीको सेयर मूल्य सर्वाधिक ५.८० प्रतिशतले घटेको छ । आज यस कम्पनीका सेयरधनीले प्रतिकित्ता ७१ रुपैयाँ गुमाएका छन् ।

यस दिन नेप्से परिसूचक २२.१२ अंक घटेर २०९४.५४ विन्दुमा झरेको छ । २५७ धितोपत्रको ५८ लाख ९८ हजार ९०३ कित्ता दुई अर्ब ९ करोड रुपैयाँमा खरिद–बिक्री भएको छ ।

Global Ime bank

कारोबारमा आएका १३ वटै समूहको परिसूचक घटेको छ । सर्वाधिक परिसूचक घट्नेमा जीवन बिमा समूह रहेको छ । यो समूहको परिसूचक २.१७ प्रतिशतले घटेको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ १९, २०७९  १५:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
Nepal TelecomNepal Telecom
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
NepatopNepatop
Maruti cementMaruti cement
ICACICAC