site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
२४ घण्टामा थपिए एक कोरोना संक्रमित 
प्रतीकात्मक तस्बिर ।
Tiktok banner adTiktok banner ad

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर कोभिड–१९ का एक संक्रमित थपिएका छन्  । २३२ वटा स्वाब नमुनाको परीक्षण गर्दा एकजनामा संक्रमण पुष्टि भएको हो ।

यो अवधिमा देशभर दुईजना कोरोना संक्रमणमुक्त भएका छन् ।

हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या १९ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ १७, २०७९  १५:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro