site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सकेसम्म यो गठबन्धन नटुटोस्, अदालतको पूर्णपाठ पर्खिन सुझाव आएको छ : प्रधानमन्त्री
Tiktok banner adTiktok banner ad

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सकेसम्म यो गठबन्धन कायमै राख्ने प्रयास गरेको बताएका छन् ।

पार्टी पदाधिकारी बैठकपछि पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै उनले भने, “सकेसम्म नटुटोस् भन्ने प्रयास गरेका छौँ, हामी सल्लाह गर्दैछौँ । अदालतको पूर्णपाठ नआएसम्म गृह प्रधानमन्त्रीसँगै राख्न सुझाव पनि आएको छ ।”
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ १७, २०७९  १४:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro