site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पूर्णपाठ नआउँदासम्म गृह प्रधानमन्त्रीसँगै रहन्छ : माओवादी
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेकपा माओवादी केन्द्रले रवि लामिछाने सम्बन्धमा सर्वोच्च अदालतले गरेको फैसलाको पूर्णपाठ नआएसमम गृह मन्त्रालय प्रधानमन्त्री पुष्पकमल दाहालसँगै रहने जनाएको छ ।

पार्टी कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकपछि प्रवक्तासमेत रहेका नेता कृष्णबहादुर महराले भने, “फैसलाको पूर्णपाठ नआएसम्म गृह मन्त्रालय प्रधानमन्त्रीसँगै रहनेछ ।”

उनले आफ्नो पार्टीले सकेसम्म राष्ट्रिय सहमतिका आधारमा राष्ट्रपतिको चयन गर्ने बताए ।

“राष्ट्रपतिमा सहमति कायम गर्ने प्रयास गर्छौँ,” उनले भने,“एमालेसहितको सहमति कायम हुन सक्नेछ ।”
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ १७, २०७९  १४:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro