site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
प्रधानमन्त्रीलाई प्रश्न– गृहमन्त्री कसलाई बनाउनु हुन्छ ? 
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाललाई पार्टीभित्रैबाट गृह मन्त्रालय माओवादीले नै राख्न दबाब परेको छ ।

पदाधिकारी तथा प्रभावशाली नेताहरुले प्रधानमन्त्रीलाई यस्तो दबाब दिएको स्रोतको दाबी छ ।

Prabhu Bank
Agni Group
NIC Asia

प्रधानमन्त्री दाहालले पनि अहिले नै गृह मन्त्री को हुने भन्ने बारेमा कुनै टुंगो नलागेको जानकारी दिए ।

पेरिसडाँडामा बसेको पदाधिकारी बैठकपछि पत्रकारहरुले गृहमन्त्री कसलाई बनाउनुहुन्छ ? भनी राखेको प्रश्नमा उनले जवाफ दिँदै भने, “बनेपछिमात्रै थाहा हुन्छ ।”
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ १६, २०७९  १४:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC