site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भ्वाइस अफ नेपाल सिजन ४ काे विजेता बने करण राई
Tiktok banner adTiktok banner ad

काठमाडौं । ‘द भ्वाइस अफ नेपाल’को चौथो सिजनको विजेता करण राई बनेका छन् । शुक्रबार साँझ भएको ग्रान्ड फिनालेमा राईले नगद २५ लाख रुपैयाँसहित पुरस्कार प्राप्त गरेका हुन् ।

करणले टिम राजुबाट प्रतिस्पर्धा गरेका थिए । टिम राजेशकी सविना योङहाङ लिम्बू फस्ट रनरअप घोषित भइन् ।

टिम प्रमोदकी योगेश मगर सेकेन्ड रनरअप घोषित भए । टिम प्रविशाबाट शाइल लिम्बू थर्ड रनरअप बने ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, पुस ८, २०७९  २३:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro