site stats
विदेश
पावोलोब्स्कीले खिचेको भनिएका तस्बिर अमेरिकी दूतावासले मेटाउने

काठमाडौं । अमेरिकी नागरिक कितिया पावोलोब्स्कीले सगरमाथा क्षेत्रमा खिचेको भनिएका तस्बिरबारे काठमाडौंस्थित अमेरिकी दूतावासले स्पष्टीकरण दिएको छ ।

आइतबार दूतावासले फेसबुकमार्फत उक्त हिउँ चितुवाको तस्बिरको आधिकारिकता पुष्टि गर्न नसकिएको स्वीकार गरेको छ ।

S.A.U
Agani Group

ती तस्बिर आफ्नो सामाजिक सञ्जाल एकाउन्टबाट मेटाउने दूतावासले जनाएको छ । दूतावासले केही साताअघि फेसबुकमा प्रकाशित गरेका ती तस्बिर मेटाउने जनाएको हो ।

अलपाइनम्यागडटकमले ती चारमध्ये तीन तस्बिर झुटो भएको विश्लेषणसहित जिकिर गरेको थियो ।

Global bank

कितिया पावोलोब्स्कीले सगरमाथा क्षेत्रमा खिचेको हिउँ चितुवाका तस्बिर झुटो

प्रकाशित मिति: आइतबार, मंसिर ११, २०७९  १३:१८
प्रतिक्रिया दिनुहोस्