site stats
बाह्रखरी :: Baahrakhari
विदेश
KNP NerolacKNP Nerolac
Laxmi BankLaxmi Bank
अजिङ्गरको मुखमा परेका बालकको ज्यान जोगियो 
Ghorahi CementGhorahi Cement

सिडनी । अस्ट्रेलियामा अजिङ्गरले टोकेर, बेरेर र घिसार्दै पौडी पोखरीमा लगिसकेका एकजना पाँच वर्षीय बालकको ज्यान जोगिएको छ । त्यो अजिङ्गरको आकार बालकको शरीरभन्दा तीन गुणा ठूलो थियो ।  

आफ्नै घरको पौडी पोखरीरमा पौडेर रमाइरहेका बिउ ब्लेक नामक ती बालकमाथि अचानक तीन मिटर लामो अजिङ्गरले आक्रमण गरेको उनका पिताले एउटा स्थानिय रेडियो स्टेसनलाई बताएका छन् । 

Dabur nepal
Agni Group

बालकलाई बेरिरहेकै अवस्थामा अजिङ्गरलाई उनको ७६ वर्षीय वृद्ध बाजे एल्लनले पोखरीबाट बाहिर निकालेका थिए । त्यसपछि बिउलाई उनका पिताले अजिङ्गरबाट छुटाएका थिए ।

सकुशल अवस्थामै रहेका बिउलाई समान्य चोटपटक लागेको छ । पीडित बालकका पिता बेनले मेलबर्न रेडियो स्टेसन ३ एडब्ल्युलाई बताएका छन्, "रगत पुछिसकेपछि छोरालाई अजिङ्गर विषालु नभएकाले उनको ज्यानलाई कुनै खतरा नरहेको बतायौँ । त्यसपछि त उनी झै सामान्य देखिए ।"

 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर १०, २०७९  ०२:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kumari BankKumari Bank
national life insurancenational life insurance
Maruti cementMaruti cement
सम्पादकीय
Corporate BaahrakhariCorporate Baahrakhari
SubisuSubisu