site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गठबन्धनको जितमा दाङमा विजय र्‍याली (फोटोफिचर)
Tiktok banner adTiktok banner ad

दाङ । गठबन्धन दलहरुले दाङका विभिन्न सहरमा शुक्रबार (आज) विजयी र्‍याली निकालिएको छ । तीन क्षेत्रमा सत्ता गठबन्धनबाट तीन पार्टीका तीनजना उमेदवार थिए । तीनै निर्वाचन क्षेत्रमा निकटतम् प्रतिस्पर्धी नेकपा एमाले थियो । अन्तिम मतपरिणाम अनुसार प्रतिनिधिसभा र प्रदेशसभामा सत्ता गठबन्धनले क्लिन स्वीप गर्यो । नेकपा एमालेको जित शून्य बनेको छ । जितको खुसीमा गठबन्धनका विजयी उमेदवार तथा नेता कार्यकर्ताले विजयी जुलुस निकालेका छन् ।

  

 तस्बिर : हरि राउत  

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  १६:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro