site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सबैभन्दा बढी आयकर तिर्ने दाखिला गरी बालाजु अटो सम्मानित 
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । आन्तरिक राजस्व कार्यालय, बालाजुद्वारा आर्थिक वर्ष २०७७– २०७८मा सबैभन्दा बढी कर तिर्ने करदातालाई पुरस्कृत गरिएको छ ।

अग्नि ग्रुप अन्तर्गत बालाजु अटो वर्कस प्रा लिलाई आन्तरिक राजस्व कार्यालय, बालाजुद्वारा आय वर्ष २०७७–२०७८ मा व्यापार क्षेत्रबाट सबैभन्दा बढी आयकर दाखिला गरिएकोले राष्ट्रिय कर दिवस २०७९ को अवसरमा आन्तरिक राजस्व कार्यालय, बालाजुद्वारा  कदर स्वरुप सम्मान–पत्र प्रदान गरिएको छ ।

बालाजु अटो वर्कस प्राइभेट लिमिटेड नेपालमा महिन्द्राको लागि आधिकारिक सेवा केन्द्र हो । 
 

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  १९:३०
प्रतिक्रिया दिनुहोस्