site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
कुलेखानीमा जिप दुर्घटना : एकको मृत्यु, ६ घाइते
Ghorahi CementGhorahi Cement

मकवानपुर । हेटौँडा–कुलेखानी–काठमाडौं सडकखण्डको इन्द्रसरोवर गाउँपालिका–२ सल्लेरी खोल्चामा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

आज दिउँसो २ः४५ बजे वीरगञ्जबाट काठमाडौं जाँदै गरेको ना१ज ४४४६ नं को सुमो जिप ब्रेक फेल भएर सडकबाट करिब ५० मिटर तल खसेर दुर्घटना हुँदा घटनास्थलमा एक जनाको मृत्यु भएको छ । 

Agni Group

इलाका प्रहरी कार्यालय भीमफेदीले दिएको जानकारीअनुसार चालकसहित सातजना यात्रा गरेकामा घाइते ६ जनालाई उपचारका लागि हेटौँडा अस्पतालमा ल्याइएकोमा गम्भीर पाँचलाई थप उपचारका लागि काठमाडौं लगिएको छ । 

सुमो चालकको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ । मृतकको सनाखतको प्रयास भइरहेको प्रहरीले जनाएको छ । रासस

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  १८:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC