site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
आचरणविपरीत काम गर्ने दुई सशस्त्र प्रहरी नायव निरीक्षक निलम्बित
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । आचरणविपरीत काम गर्ने दुईजना सशस्त्र प्रहरी नायव निरीक्षकलाई निलम्बन गरिएको छ । उनीहरुलाई विभागीय कारबाही प्रक्रिया अगाडि बढाइएको छ । 

सशस्त्र प्रहरी बल नेपाल नम्बर २८ गण कपिलवस्तुमा कार्यरत सशस्त्र प्रहरी नायव निरीक्षक गोविन्द सुवेदी र सशस्त्र प्रहरी बल नेपाल बीओपी छिन्नमस्ता सप्तरीमा कार्यरत सशस्त्र प्रहरी नायव निरीक्षक कृष्णबहादुर मगरलाई निलम्बन गरिएको हो ।

       

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक १५, २०७९  ०८:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय