site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
राप्रपाका सिद्धार्थनगर सभापति श्रेष्ठ कांग्रेसमा प्रवेश
Sarbottam CementSarbottam Cement

बुटवल । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सिद्धार्थनगर नगरपालिकाका सभापति चन्द्रभक्त श्रेष्ठ नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

गृहमन्त्री समेत रहेका कांग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाँण र जिल्ला सभापति रामकृष्ण खाँणले शुक्रबार बिहान उनलाई पार्टीको सदस्यता प्रदान गरे ।

Prabhu Bank
Agni Group
NIC Asia

उनी नेवा खलः सिद्धार्थ नगर समितिको उपाध्यक्ष पनि हुन् । लुम्बिनी विकास कोषमा काम गरिसकेका श्रेष्ठ प्राकृतिक चिकित्सा विज्ञानमा समेत दख्खल राख्छन् ।

पार्टी प्रवेश गरेलगत्तै उनलाई कांग्रेस रुपन्देहीको आमन्त्रित जिल्ला सदस्यमा नियुक्त गरिएको जिल्ला सभापति खाँणले बताए ।

Global Ime bank

उनी नेकपा (एमाले)को समर्थनमा राप्रपाका तर्फबाट उमेदवार रहेका दीपक बोहोराको चुनावी प्रचार सहयात्री थिए ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज २८, २०७९  ०९:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय