site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
युग पाठकले दिए झापा ५ बाट स्वतन्त्र उमेदवारी, भन्छन्– वैचारिक हस्तक्षेप जरुरी भयो
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । उपन्यासकार एवम् राजनीतिक विश्लेषक युग पाठकले प्रतिनिधिसभा सदस्यका लागि झापा–५ बाट स्वतन्त्र उमेदवारी दिएका छन् ।

आइतबार निर्वातन अधिकृतको कार्यालय पुगेर मनोनयन दर्ता गराएका हुन् । 

मनोनयन दर्तापछि सामाजिक सञ्जालमा उनले लेखेका छन्, “लेखेर/विश्लेषण गरेर मात्रै पुगेन, वैचारिक/राजनीतिक हस्तक्षेप जरुरी भयो । शक्तितिर फर्किएको राजनीतिलाई जनतातिर फर्काउन र निराश मुलुकमा आशा ल्याउन झापा ५ मा प्रतिनिधि सभा सदस्यको मनोनयन दर्ता गरियो । मतदाता एवम् मित्रहरूमा सहयोगको अपेक्षासहित धन्यवाद ।”

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज २३, २०७९  १६:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय