site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
बारामा बस दुर्घटना : १४ जनाको मृत्यु, १५ घाइते
सांकेतिक तस्बिर
Sarbottam CementSarbottam Cement

काठमाडौं । बाराको अमलेखगञ्जमा बिहीबार बिहान यात्रीवहाक बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । दुर्घटनामा १५ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्याय बाराका प्रमुख एसपी होविन्द्र बोगटीले आठजनाको घटनास्थलमै र अन्य ६ जनाको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बताए । मृतकमध्ये नौ पुरुष र पाँच महिला छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

नारायणगढबाट वीरगञ्जतर्फ जाँदै गरेको बा ०६–००१ ख ०११० नम्बरको बस बाराको जितपुरसिमरा उपमहानगरपालिका–२२, तीन नम्बर पुल भन्ने स्थानमा दुर्घटनामा परेको हो ।

मोडमा बस अनियन्त्रित भएर सडकबाट करिब २० मिटर तल खोलामा खसेको थियो । बस पूर्ण रूपमा क्षतिग्रस्त भएको एसपी बोगटीले बताए । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज २०, २०७९  १२:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement