site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
राष्ट्रपतिको कदमबारे सत्ता गठबन्धनले वक्तव्य जारी गर्ने
Sarbottam CementSarbottam Cement

राष्ट्रपतिको कदमबारे सत्ता गठबन्धनले वक्तव्य जारी गर्नेकाठमाडौं । सत्ता गठबन्धनले नागरिकता विधेयक प्रमाणीकरणका सम्बन्धमा राष्ट्रपति विद्यादेवी भण्डारीले चालेको कदमबारे वक्तव्य जारी गर्ने भएको छ । 

सोही विषयमा छनलफल गर्नका लागि अहिले बालुवाटारमा गठबन्धनको बैठक जारी छ । 

Prabhu Bank
Agni Group
NIC Asia

नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले वक्तव्य जारी गर्ने तयारी भइरहेको बताए । भने, “राष्ट्रपतिको कदमविरुद्ध वक्तव्य जारी गर्दैछौँ ।”

राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयकको प्रमाणीकरण समयसीमा सकिए पनि प्रमाणीकरण नगरेपछि गठबन्धनको बैठक बसेको हो । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज ५, २०७९  ११:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय