site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
दलका प्रतिनिधिसँग निर्वाचन आयोगको छलफल जारी 

काठमाडौं । आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन आचारसंहिता लगायतका विषयमा निर्वाचन आयोगमा छलफल जारी छ । 

बुधबार निर्वाचन आयोगले संघ र प्रदेशमा प्रतनिधित्व गर्ने १२ दलका प्रतिनिधिसँग छलफल गरेको हो । 

आचारसंहितासँगै समसामयिक विषयमा छलफल हुने आयोगले जनाएको छ । प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन मंसिर ४ गते हुँदैछ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ २९, २०७९  १३:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro