site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
भन्सार छलीका सामान बरामद
Sarbottam CementSarbottam Cement

विराटनगर । प्रहरीले विराटनगरबाट अवैध रूपमा भन्सार छलेर ल्याइएका सामान बरामद गरेको छ ।

विराटनगर महानगरपालिका १२ दरैयास्थित नाका प्रयोग गरी भारतबाट नेपालतर्फ अवैध रूपमा ल्याएको लत्ताकपडा, पुजाको सामानहरू र विभिन्न मोटरपार्टसहरू बरामद गरेको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

भन्सार छली चोरी पैठारी गरी ल्याएको भनिएको सामानको मूल्य अन्दाजी दुई लाख ७६० बराबरको भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी दिपक श्रेष्ठले जानकारी दिएका छन् ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले बरामद सामग्राी आवश्यक कारबाहीका लागि मुल भन्सार कार्यालय रानी विराटनगरमा बुझाइएको जनाएको छ ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ २०, २०७९  २३:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement