site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
सुरक्षागार्ड गुरुङलाई थुनामुक्त गर्न माग गर्दै सर्वोच्चमा रिट
Sarbottam CementSarbottam Cement

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठमाथि अभद्र व्यवहार गरेको आरोपमा पक्राउ परेका सुरक्षागार्ड शेरजङ गुरुङलाई थुनामुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर भएको छ ।

गुरुङकी श्रीमती लक्ष्मी गुरुङले सोमबार सो रिट दर्ता गरेकी हुन् । 

Prabhu Bank
Agni Group
NIC Asia

पर्यटनमन्त्री श्रेष्ठ भिसाका लागि छाया सेन्टर पुग्दा त्यहाँका सुरक्षागार्ड गुरुङले लाइनमा बस्न आग्रह गरेपछि विवाद भएको थियो । विवादपछि उनलाई पक्राउ गरिएको थियो ।

यसैबीच उनलाई रिहाइ गर्न गृहमन्त्री बालकृष्ण खाँणले निर्देशन दिइसकेका छन् ।

Global Ime bank

रिटमा सुनुवाई हुन अघि नै गुरुङ थुनामुक्त भए बन्दी प्रत्यक्षीकरणको रिटको औचित्य समाप्त हुन्छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ २०, २०७९  १७:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement