site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
सिट बाँडफाँट टुंग्याउन गठबन्धन कार्यदलको बैठक बस्दै
Sarbottam CementSarbottam Cement

काठमाडौं । सत्ता गठबन्धनको कार्यदल बैठक आज बस्दै छ । आगामी संसदीय निर्वाचनका लागि गठबन्धन दलबीच सिट बाँडफाँटको जिम्मा पाएको कार्यदलको बैठक आज बस्न लागेको हो । 

कार्यदलको बैठक दिउँसो १ बजेका लागि डाकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्न लागेको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

कार्यदलको बैठक आइतबार (हिजो) पनि बसेको थियो । तर, लगातार बैठकहरु बसे पनि कार्यदलले कुनै ठोस सहमतिको खाका तयार गर्न सकेको छैन ।

गठबन्धनमा रहेका दलहरुले आफ्नो दाबी नछाडेपछि कार्यदलले सिट बाँडफाँट टुंगोमा पुर्याउन नसकेको हो । कार्यदलले सबैलाई न्यायोचित हुनेगरी सिटको प्रस्ताव गरेर शीर्ष नेताहरु प्रतिवेदन बुझाउने तयारी गरेको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ २०, २०७९  ०६:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय