site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सामसङको ग्यालेक्सी ए १३ नेपालमा सार्वजनिक हुँदै

काठमाडौं । सामसङ ए सिरिजको सामसङ ग्यालेक्सी ए १३ नेपाली बजारमा छिट्टै सार्वजनिक हुने भएको छ ।

ग्यालेक्सी ए १३ मा लामो समयसम्म चल्ने ब्याट्री, सुन्दर चार वटा लेन्स भएको क्यामेरा र आकर्षक एज–टू–एज डिस्प्लेको रहेको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यो फोनले कन्टेन्ट बनाउनेहरूका लागि र विशेष गरी नयाँ उदीयमान प्रतिभाहरूका लागि उपयुक्त उपकरण बनाउन सहयोग गर्ने विश्वास सामसङले लिएको छ । 

तस्बिर र भिडियोहरूको लागि यो फोन उपयुक्त रहेको कम्पनीले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, भदौ १४, २०७९  १२:१८
प्रतिक्रिया दिनुहोस्