site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
जबराविरुद्धको महाभियोग यही संसद्बाट टुंगो लाग्छ : वर्षमान पुन
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद वर्षमान पुनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाभियोग चालु संसद्बाट टुंगो लाग्ने बताएका छन् । 

मंगलबार संसद्बाहिर सञ्चारकर्मीहरूसँगको संक्षिप्त कुराकानीमा उनले यही संसद्ले जबराविरुद्धको महाभियोगको टुंगो लगाउनुपर्ने बताए । सोही अनुसार नै महाभियोग अघि बढाइएको उनको भनाइ छ ।

समितिले छिट्टै अध्ययन र अनुसन्धानका कामहरू गरेर आफ्नो जिम्मेवारी पूरा गर्ने कुरामा माओवादी केन्द्र आशावादी रहेको उनले बताए । उनले तीन महिना भनेको अधिकतम समय भएको उल्लेख गर्दै यसलाई टुंगोमा पुर्‍याउने गरेरै
महाभियोग अघि बढाइएको बताए ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन २४, २०७९  १७:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय