site stats
बाह्रखरी :: Baahrakhari
देश
KNP NerolacKNP Nerolac
Laxmi BankLaxmi Bank
काठमाडौंमा १२ जना बालबालिकामा एडिनो भाइरसको संक्रमण
Ghorahi CementGhorahi Cement

काठमाडौं । काठमाडौंमा १२ जना बालबालिकामा एडिनो भाइरसको संक्रमण देखिएको छ । 

महाराजगञ्जस्थित कान्ति बाल अस्पतालबाट राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाइएका १३ वटा नमुनामध्ये १२ वटामा एडिनो भाइरसको संक्रमण देखिएको हो ।

Dabur nepal
Agni Group

ती १२ नमुनामध्येबाट पनि तीन जनामा इन्फ्लुएन्जा 'ए' पनि देखिएको कान्ति बाल अस्पतालका निर्देशक डा. युवनिधि बर्सौलाले जानकारी दिए ।

अमेरिकी सरकारको 'सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी)'का अनुसार एडिनो भाइरस भएका बालबालिकामा रुघा, ज्वरो, घाँटी दुख्ने, स्वासप्रस्वासमा गाह्रो हुनेजस्ता समस्या देखिन्छन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन १०, २०७९  १९:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kumari BankKumari Bank
national life insurancenational life insurance
Maruti cementMaruti cement
सम्पादकीय
वाह नेपाली क्रिकेटर !
वाह नेपाली क्रिकेटर !
Corporate BaahrakhariCorporate Baahrakhari
SubisuSubisu