site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
मृत्युदण्डको विरोध

काठमाडौं । म्यानमारको सैनिक सरकार (जुन्टा)ले प्रजातन्त्र समर्थक चार अभियन्तालाई मृत्युदण्डको सजाय सुनाएको विरोधमा मंगलबार  ललितपुरमा प्रदर्शन गरिएको छ ।

नेपाल मानव अधिकार संगठको अगुवाइमा नेपालस्थित संयुक्त राष्ट्रसंघको कार्यालयअगाडि प्रदर्शन गरिएको हो । प्रदर्शनकारीले म्यानमारमा सैनिक शासन अन्त्य गरी लोकतन्त्र पुनःस्थापना गर्न माग गरेका थिए । तस्बिर : अभिषेक महर्जन/बाह्रखरी ।

प्रकाशित मिति: मंगलबार, साउन १०, २०७९  १६:१८