site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
फेरि ५० जिल्लामा देखियो कोरोना, काठमाडौंमा थप २३३ जनामा संक्रमण
Tiktok banner adTiktok banner ad

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २३३ जना कोभिड १९ संक्रमित थपिएका छन् । काठमाडौंमा १६५, भक्तपुरमा ६ र ललितपुरमा ६२ जना संक्रमित थपिएका हुन् ।

योसँगै उपत्यकामा सक्रिय संक्रमितको संख्या दुईहजार ५०५ पुगेको छ ।

आज ५० जिल्लामा कोभिड १९ संक्रमित देखिएका छन् । आज देशभर रहेका तीन हजार ७१४ जना सक्रिय संक्रमितमध्ये तीन हजार ५८१ जना होम आइसोलेसनमा र १३३ जना संस्थागत आइसोलेसन छन् ।

अस्पतालमा रहेकामध्ये ३० जना आईसीयूमा र एकजना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन १०, २०७९  १५:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro