site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
देउवाविरुद्ध नाराबाजी गर्ने तीनजना रिहा 

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध नाराबाजी गर्ने तीनजना युवा रिहा भएका छन् । 

उनीहरुले प्रधानमन्त्री देउवा सहभागी कार्यक्रममा एमसीसी पास गरेको भन्दै नाराबाजी गरेका थिए । नागरिकता विधेयकको पनि उनीहरुले विरोध गरेका थिए । तीनैजना युवा मंगलबार रिहा भएका हुन् ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन १०, २०७९  १४:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro