site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
मानन्धर बने नेपालकै उत्कृष्ट मेकानिक
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । सिप्रदी अटोपार्टस् प्रा.ली. र टाटा मोटर्स् लिमिटडको आयोजनामा नेपालभरका १२ सय बढी मेकानिकहरूको सिप र क्षमताको प्रतिस्पर्धा सम्पन्न भएको छ ।

प्रतिस्पर्धाबाट बनेपाका उमेश मानन्धर प्रथम, बुटवलका अम्बर गुरुङ द्वितीय र काठमाडाैंका डेम लामाले तृतीय स्थान हासिल गरेका छन् ।

प्रतियोगिता लिखित र मौखिक दुई चरणमा आयोजना गरिएको थियो । पहिलो चरणमा २०० र दाश्रो चरणमा ३० जना प्रतिस्पर्धीको सहभागीता रहेको थियो । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन ९, २०७९  १७:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC