site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
वाणिज्य बैंकहरूमा साउन पहिलो सातामै घट्यो ६४ अर्ब निक्षेप
Tiktok banner adTiktok banner ad

काठमाडौं । चालु आर्थिक वर्ष (आव) २०७९/०८० को साउन पहिलो सातामै वाणिज्य बैंकहरूमा ६४ अर्ब रुपैयाँ निक्षेप घटेको छ । असार ३२ गते वाणिज्य बैंकहरूको निक्षेप ४५ खर्ब ४१ अर्ब रहेकोमा साउन ६ गतेसम्म घटेर ४४ खर्ब ७८ अर्ब कायम भएको हो । 

नेपाल बैंकर्स संघका अनुसार एक साताको अवधिमा कर्जा प्रवाह पनि १० अर्ब रुपैयाँ घटेको छ ।  

असार ३२ सम्म वाणिज्य बैंकहरूबाट ४१ खर्ब ७५ अर्ब रुपैयाँँ कर्जा प्रवाह भएकोमा साउन ६ गतेसम्म उक्त कर्जा प्रवाह घटेर ४१ खर्ब ६५ अर्ब कायम भएको छ । साउन ६ गतेसम्म सीडी रेसियो ८७.७५ प्रतिशत कायम भएको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन ९, २०७९  १६:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro