site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रतिक्रियावादीले एमालेलाई कमजोर बनाउन सत्तारूढ गठबन्धन बनाए : ओली
फाइल तस्बिर ।
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad
KFC Island Ad
Dabur Nepal
NIC Asia
Royal Enfield Island Ad

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशी–विदेशी प्रतिक्रियावादीले आफ्नो पार्टीलाई कमजोर बनाउन सत्तारूढ गठबन्धन बनाएको जिकिर गरेका छन् । मजदुर वर्गपक्षीय विचारहरूका संवाहक शक्ति नेकपालाई विभाजन गर्ने काम पनि प्रतिक्रियावादी शक्तिहरूले नै गराएको उनको भनाइ छ ।

मजदुर वर्गपक्षीय शक्तिहरूलाई कमजोर पार्ने प्रयास भइरहेको र त्यसैको परिणामस्वरुप आफू नेतृत्वको तत्कालीन नेकपा विभाजन गराइएको तर्क उनले गरे । शनिबार ललितपुरको गोदावरीमा आयोजित एक कार्यक्रममा अध्यक्ष ओलीले प्रतिक्रियावादी शक्तिहरूले जहिले पनि मजदुर वर्ग र उनीहरूको पक्षधर शक्तिलाई विभाजित गर्ने काम गरिरहेको उल्लेख गरे ।

मजदुर वर्गको हितका लागि आफ्नो पार्टी र आफू नेतृत्वको सरकारले ‘समृद्ध नेपाल, सुःखी नेपाली’को राष्ट्रिय गन्तव्य तय गरेर अघि बढाएको पनि पटक–पटक दोहोर्‍याए । आफ्नो पार्टी मजदुर वर्गको हितका लागि सदैव प्रतिबद्ध रहेको पनि उनले बताए ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन ७, २०७९  १४:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro